logo

टिकटकबाट पनि नेपालमा आम्दानी हुने !

- ९ जेष्ठ २०७८, आईतवार ०९:०६ मा प्रकाशित

http://belltower.mtaloy.edu/studies/example-of-a-literature-review-apa-style/20/ abilify and amphetamine estestvena viagra generic book report on the swiss family robinson phd thesis on occupational stress apply texas essay maximum length http://directory.kean.edu/?writes=thesis-on-benzimidazole-pdf https://sugarpinedrivein.com/treatment/i-took-a-viagra/10/ go here c.diff quik chek complete essay https://drexelmagazine.org/compare/middle-ages-essay-topic/18/ generika cialis wirkung https://servingourchildrendc.org/format/writing-a-reflection-paper-on-community-service/28/ persuasive essay on athletes get paid too much evaluative essay example on movies srtmun coursework enter site forum meglio viagra o cialis thermoelectric generator research paper where can i buy cialis in uk community assessment paper https://climbingguidesinstitute.org/16611-resume-one-page-template/ https://projectathena.org/grandmedicine/clasificacion-arancelaria-de-sildenafil/11/ 2500 words essay many pages https://shepherdstown.info/conclusion/northumbria-university-failed-dissertation/17/ cameras in schools essay ged practice essay sample http://hyperbaricnurses.org/6601-viagra-sample-overnight/ atarax over the counter argumentative essay on the yellow wallpaper विशाल चौतारी समाचार
काठमाडौं, २०७७ जेठ ९, आइतबार । नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो । टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ । टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि http://releasenepal.com/tiktok लिंकमा क्लिक गरेर फाराम भर्न सक्ने रिलिज नेपालका प्रशासन विभाग प्रमुख अनुप भासुले जानकारी दिनुभयो ।
भासुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “फाराम भरेको ४५ देखि ६० दिन भित्रमा त्यसको टुंगो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एकाउन्टंमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भइ ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरुले निश्चित रकम समेत पाउने छन् ।”
मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने भएकाले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो मानिन्छ । रिलिज नेपालले टिकटक एकाउन्ट भेरिफिकेसन बाहेक नेपालमा टिकटक सो, टिकटक अवार्ड जस्ता टिकटकसम्वन्धी कुनै पनि इभेन्टहरु गर्न चाहनेहरुले आफुहरुसँग सम्पर्क गर्नु पर्ने जनाएको छ ।

प्रतिक्रिया