logo

वरिष्ठ गायक दिप श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि ह्याम्स हस्पिटलमा उपचार हुदै

- १४ जेष्ठ २०७८, शुक्रबार १४:१४ मा प्रकाशित

thesis proposal chapter outline thesis statement for education https://heystamford.com/writing/ready-dissertation/8/ viagra pre workout gmsp scholarship essay deformable bed hypothesis https://psijax.edu/medicine/prezzo-cialis-lilly/50/ source url generic viagra suppliers bioessay of indole acetic acid simulacra and simulation thesis emerson's essay on nature summary https://georgehahn.com/playboy/market-share-of-cialis/15/ farmacias que venden viagra sin receta en barcelona http://go.culinaryinstitute.edu/how-do-i-find-my-ipad-cellular-number/ https://sugarpinedrivein.com/treatment/latex-viagra-condom/10/ pillsm.com follow descriptive essay on my college simple 5 paragraph essay example https://eventorum.puc.edu/usarx/espn-viagra-commercial/82/ richard dawkins research papers source link https://caberfaepeaks.com/school/homework-help-ologys/27/ https://cadasb.org/pharmacy/kamagra-belfast/13/ remember the titans essay on race go site generic cialis pro making powerpoint presentation scifi narrative essay comparison research paper example विशाल चौतारी समाचार
काठमाडौं, २०७७ जेठ १४, शुक्रवार । नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरले धेरै कलाकर्मी संक्रमित भएका छन् । यस्तैमा बरिष्ठ गायक दिप श्रेष्ठलाई पनि कोरोना भाइरस कोविड देखिएको छ । दिप श्रेष्ठको अहिले हाम्स हस्पिटलमा उपचार भैरहेको छ ।
द भ्वाईस अप नेपाल अफिसियल फेसबुक पेज मार्फत बरिष्ठ गायक दिपलाई शिघ्र स्वस्थलाभ को कामना गर्दै एक स्टाटस पोष्ट गरेका छन् ।
लेखिएको छ,
महागुरु कोच दिपलाई शिघ्र स्वस्थलाभ को कामना!
स्वास्थमा सामान्य समस्या देखिएपछि हस्पिटलमा भर्ना हुनु भएका महागुरु हाम्रा कोच दिप श्रेष्ठलाई कोविड देखिए पछि वहाँ अहिले यो रोग सङ जुधी रहनुभको छ। सधै हामीलाई आत्मबल दिने संगीतका जिवत धरोहरलाई कोविड सङ जुध्न सामान्य नै हुनेछ भन्ने मा हामीलाई बिश्वास छ। वहाँ को उपचार मा अहिले सम्म खटिनु भएको चिकित्सक तथा नर्सलाई पनि धेरै धेरै धन्यवाद।साथै अहिले उपचार भैरहेको हाम्स होस्पिट्ल का सम्पुर्ण सहयोगि हातहरु लाई पनि धेरै धेरै धन्यवाद । #get_well_soon_coach_deep

केही दिन अगाडी मात्र द भ्वाइस अफ नेपालकै अर्का कोच चर्चित गायक प्रमोद खरेललाई पनि दोस्रो चोटी कोभिड देखिएको थियो । गायक प्रमोद भने अहिले कोरोना संक्रमण मुक्त भइसकेका छन् ।

भिडियो समाचारमा पनि हेर्नुहोस् :- 

प्रतिक्रिया