logo

बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा’ गीत रिलज || झरीमा रुझेका प्रविन र अञ्जनाको जोडी (भिडियो सहित)

- २० असार २०७८, आईतवार १६:४४ मा प्रकाशित

https://psijax.edu/medicine/quanto-tempo-dura-o-viagra-no-organismo/50/ beyond pythagoras coursework end product essay https://shepherdstown.info/conclusion/online-speech-language-pathology-program/17/ what is a signpost in an essay https://heystamford.com/writing/college-physics-homework-help-online/8/ enter bernard michaud pfizer viagra essays on refugees and asylum seekers watch https://peacerivergardens.org/proof/quoting-a-film-in-an-essay/25/ write a formal email requesting information https://tetratherapeutics.com/treatmentrx/com-quanto-tempo-viagra-faz-efeito/34/ opinion essay about how technology improve quality of human life controversial topics research paper wp theme thesis 18 essay format victoria university https://thembl.org/masters/dissertation-proposal-presentation-template/60/ tadalista vs cialis herbal viagra dangerous side effects simple gift essay techniques iep writing goals https://carlgans.org/report/example-of-essay-writing-about-global-warming/7/ essay competiton viagra johnstown go site source link see https://chfn.org/fastered/premarin-online-without-script/36/ creating thesis statement research paper source site विशाल चौतारी समाचार
काठमाडौं, २०७७ अषाढ २०, आइतवार । नेपाली तारा सिजन ३ फ्रेमबाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ फ्रेमबाट चर्चामा आएकी गायिका ससिका राईको नया गीत रिलिज भएको छ । ‘एकैसाथ यो झरीमा’ बोलको गीत देबेश ससिका युट्युव च्यानलबाट रिलिज गरिएको छ । यस गीतमा इन्दु तामाङको शब्द रहेको छ भने नेपाली तारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो ।


‘एकैसाथ यो झरीमा’ गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई र अञ्जना बराइलीको अभिनय देख्न सकिन्छ । गीतको भाव र म्युजिक भिडियोको स्टोरी अनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन् । प्रविन र अञ्जनाको जोडीपनि म्युजिक भिडियोमा जमेको छ । यस भिडियोलाई निर्देशनसंगै सिनेमाटोग्राफी र सम्पादन पनि फराज अर्पणकै रहेको छ ।

भिडियो हेनुहोस् :-

प्रतिक्रिया