logo

गजलकार अनुराग अधिकारीलाई मातृशोक

- १३ असार २०७७, शनिबार ०८:२४ मा प्रकाशित

http://mechajournal.com/alumni/custom-assignment-help/12/ https://worldtop20.org/system/write-essay-for-me/30/ purchase sildenafil citrate online solving world problems source link follow https://www.nationalautismcenter.org/letter/steps-in-conducting-a-research-paper/26/ viagra next day shipment best custom college papers best prices for viagra http://wnpv1440.com/teacher/reader-response-essay-example/33/ source site https://www.platinumed.com/mentrial/viagra-zeitliche-einnahme-davor/29/ go to site blue viagra pill research essay writing deliver only quality custom essays https://nyusternldp.blogs.stern.nyu.edu/how-to-delete-trash-mail-on-iphone-6s/ go unique personal statement free 5 page research paper teaching creative writing using pictures go https://naturalpath.net/natural-news/canadian-viagra-8-hour-instant/100/ get link go here sophisticated resume layout https://rainierfruit.com/viagra-stores-in-chandigarh/ reflection essay essay reviewer parts of a essay outline popular custom essay ghostwriter site ca विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १३ शनिवार । गजलकार अनुराग अधिकारीलाई माृतशोक परेको छ । अधिकारीकी ८५ वर्षीया आमा बद्रीमाया अधिकारीको बिहीबार पोखरामा निधन भएको हो ।
अन्तिम अवस्थामा दम रोगका कारण समस्या देखिएपछि अधिकारीलाई पोखराको मेट्रोसिटी हस्पिटलमा लगिएकोमा उपचार हुँदा हुँदै अपरान्ह ३ः३० बजे अस्पतालले मृत्युको घोषणा गरेको थियो । दिवङ्गत अधिकारीका २ छोराहरु अनुराग (पिताम्बर) र दीननाथ छन् भने ६ छोरीमध्ये नारायणी सुवेदी, पार्वती सिग्देल, शारदा बराल, राधा बराल, भगवती पौडेल रहेका छन् । माहिली छोरी कृष्णा भट्टराई र श्रीमान् विश्वनाथ अधिकारीको निधन भइसकेको छ । अधिकारीका २३ जना नातिनातिनी रहेका छन् ।
अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुुराग अधिकारी सुगम सङ्गीत यात्राका अध्यक्ष, गीतकार प्रतिष्ठान, नेपालका महासचिव पनि हुन् । उनी शिक्षण, साहित्य र सञ्चारका क्षेत्रमा क्रियाशील छन् । अनुरागकै रचना, हरिहर खनियाको सङ्गीत र सी. डी. विजय अधिकारीको स्वरमा रहेको आमा तिम्रो पाउमा शिर राखी जिन्दगीभर थाक्दिनँ म… बोलको गजलमा आमा बद्रीमायाले अभिनयसमेत गरेकी थिइन् । अधिकारी परिवार हाल पोखरा–३१, वेगनासमा रहेको घरमा काजक्रियामा रहेका छन् ।

प्रतिक्रिया