सन् २०१९ यता १०० करोड क्लबमा प्रवेश गर्ने बलिउड फिल्महरु

BOLLYWOOD MOVIE IN 100 CRORE CLUB

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २१, बिहिवार।
सन् २०१९ को सुरुवातसँगै बलिउडका केही फिल्महरुले दमदार कमाइ गर्न सफल भएका छन् ।

नयाँ वर्षको सुरुवातसँगै रिलिज भएको उरीः द सर्जिकल स्ट्राइकले धमाकेदार कमाइ गर्न सफल भयो ।

अन्य फिल्महरुले पनि बलिउडमा बलियो पकड बनाउन सफल भए ।

सन् २०१९ यता १०० करोड क्लबमा प्रवेश गर्ने फिल्महरु यस्ता रहेका छन् ।

१. उरीः २४४ करोड


२. टोटल धमालः १५४ करोड


३. गली ब्बोइः १३९ करोड


४. केशरीः १३१ करोड