Bisal Chautari Logo

गायक रेवत र गायिका लाक्पाको ‘पानी तालैमा’ गीत सार्वजनिक (भिडियो सहित)

- २९ जेष्ठ २०७५, मंगलवार १३:२० मा प्रकाशित


Rewat Rai And Lakpa Sherpa Lama song Pani Talaima
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ जेठ २९, मंगलबार । गायक रेवत राई र गायिका लाक्पा शेर्पा लामाको पानि तालैमा बोलको गीतको भिडियो सार्बजनिक भएको छ । चर्चित संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीतमा बनेको गीतलाई साहस शाक्यले एरेञ्ज गरेका छन् ।
नेत्र किरातीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र मोडल सजीना तामांगको अभिनय रहेको छ । भिडियोलाई ओम प्रसाईंले छायांकन र सम्पादन गरेको छ ।
म्युजिक हाइलाईटले काठमाडौाको अनामनगरमा एक कार्यक्रमको आयोजना गरि भिडियोलाई सार्बजनिक गरेको हो ।

Pani Talaima || Rewat Rai And Lakpa Sherpa Lama || Ft Puspa And Sajina

Pani Talaima
Singer : Rewat Rai | Lakpa Sherpa Lama
Lyrics | Music : Basanta Sapkota
Arrange : Sahas Shakya
Studio : Acoustic Nepal
Mixing : Prakash Mishra
Mastering : Kishor Thapa
Cast : Puspa Khadka And Sajina Tamang
Camera | Edit : Om Prasai
Mua : Sabina Gurung and Nirmala Acharya
Choregrapher : Rajiv Samar
Director : Netra Kiratee
Post Production : Music Highlight Pvt.ltd.

प्रतिक्रिया