• About Us
  •  Our Team
  • Advertise Us
  • Contact Us

22 Feb 2019
24 विशाल चौतारी नेपाली
को लागी यहाँ क्लिक गर्नुहोस

logo

Kathmandu, Nepal
  • Home
  • Entertrainment
  • Model
  • Nepal News
  • BC- TV
  • Interview
  • Artist Information
  • Photo Feature
  • Bichar
  • Sports
  • English News
  • Joke
  • World

Top News

Top News
24
चलचित्र ‘पुरानो बुलेट’ ट्रेलरको डाइलग टिकटकमा भाइरल
अनुप र सन्दिपा टर्कीमा रोमान्टिक बन्दा || ‘कप्स’को गीत रिलिज (भिडियो सहित)
‘पुरानो बुलेट’को अफिसियल ट्रेलर रिलिज (भिडियो सहित)
अनमोलको लोभलाग्दो क्रेज || नेपालगन्जमा हजारौँ दर्शकमाझ ‘क्याप्टेन’को प्रचार
मलाइकाका छोरा ‘दबंग ३’ मा, हटाइयो आमालाई
कसको नामको सिन्दुर लगाइन त अबिबाहित राखी सावन्तले ?
24

BC- TV


एलिशाले भनिन्, राजेश र विल्सन दाजु ‘भुइफुट्वा’ || साकेलाको अवसरमा रमाइलो कुराकानी (भिडियो अन्र्तवार्ता)

Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewe
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख २३ शनिबार । किराती संस्कृतीमा आधारित अमेरीका स्थीत न्युयोर्कमा बस्ने बसन्ती राई र चर्चित गायक राजेशपायल राईले गाएको ‘मिठो भाका’ बोलको गीतको केही दिन अगाडी गोकर्ण डाडाँमा सुटिङ गरिएको थियो । यो गीत किरातीहरूको महान चाड ‘साकेला’ ‘उभौली’ पर्वको अवसर पारेर आजै सार्वजनिक गरिदैछ ।
Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewer (3)न्युयोर्क निवासी चर्चित दोहोरी गायक बिमल डागीले संगीत गरेको र अमेरीका मै रेकर्ड भएको गीतको निर्देशन चर्चित हास्य अभिनेता विल्सन विक्रम राईले नै गरेका छन् । कमल राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् ।
म्युजिक भिडियोमा विल्सनको साथमा पछिल्लो समयकी चर्चित अभिनेत्री एलिशा राई फिचरिङ छन् । किरातीहरूको महान चाड ‘साकेला’ ‘उभौली’ पर्वको अबसरमा हार्दिक मङ्गलमय शुभकामनासहित किराती भेषभुषा, ‘मिठो भाका’ गीत र चर्चित हास्य अभिनेता विल्सनद्धरा अभिनित चलचित्र ‘रातो घर’को (जेठ–१९)बारेमा गरिएको रमाइलो कुराकानी हेर्नुहोला :

Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewer

Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewer (2)

Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewer (1)

Bishalchautari TV

bisalchautari.com-advertise-here

 

Wednesday, 13 Feb 2019
कसको नामको सिन्दुर लगाइन त अबिबाहित राखी सावन्तले ?
Tuesday, 29 Aug 2017
प्रमिलाले नेपाल आइडलबाट बाहिरिएपछी देबेश र रामसंग पहिलो गीत रेकर्ड गरिन् (भिडियोसहित)
Wednesday, 16 Aug 2017
उल्सन श्रेष्ठ – नेपाल आइडलबाट बाहिरिदा, बाबा,आमाको सपना अधुरै छाडेजस्तो लाग्यो (अन्र्तवार्ता)
Thursday, 03 Aug 2017
म चुजि छु – आना शर्मा | Interview | Aana sharma second movie Gangster Blues (VIDEO)
Friday, 28 Jul 2017
गायक राजेशपायल किन यति धेरै आक्रोशित बने ? धेरै कुराको गरे पर्दाफास | जिवनदर्शनको कुरा (VIDEO)
Friday, 28 Jul 2017
प्रेमगीत–2 हेर्न दर्शक उर्लियो | प्रदिपले हलमा दर्शकसंग प्रेमगीत गाए | Pradeep Khadka (VIDEO)
Monday, 24 Jul 2017
रिमाले भनिन् –‘नेपाल आइडलबाट कन्टेस्टेन्ट बाहिरिदा आँसु आउछ’ | REEMA BISHWOKARMA | Nepali Idol Host (VIDEO
Sunday, 23 Jul 2017
राजेश पायलको स्वरमा ए मेरो हजुर–२ को अर्को दमदार गीत यस्तो छ (VIDEO)
Friday, 21 Jul 2017
माग्नेबुढोले पत्रकारलाई सोधे : तपाइहरुलाई मेरो डान्स कस्तो लाग्यो ? (भिडियो)
Thursday, 20 Jul 2017
Paawal Chamling Rai’S Biography || Melina | pramod | milan | part – 1 (VIDEO)
Tuesday, 18 Jul 2017
गोर्खालीको सान – नेपाली सुरक्षा गार्डले मलेसियामा लडाकूलाई यसरी कुटे (भिडियो समाचार)
Tuesday, 18 Jul 2017
ढलमा बगेर बाचेकी सत्याले मेयरलाई भेट्दा के गुनासो पोखिन् ? (VIDEO NEWS)
Tuesday, 18 Jul 2017
निशानलाई नेपाल आईडल बनाउन बाबुले बेचे लैनो गाई ६० हजारमा (VIDEO NEWS)
Wednesday, 10 May 2017
एलिशाले भनिन्, राजेश र विल्सन दाजु ‘भुइफुट्वा’ || साकेलाको अवसरमा रमाइलो कुराकानी (भिडियो अन्र्तवार्ता)
Tuesday, 02 May 2017
एलिशा राई बनिन्, सिटिभी मोवाइल ‘मिस राई–२०१७’ || विजेतालाई स्कुटर (फोटो तथा भिडियोसहित)
  1. Pages:
  2. 1
  3. 2
  4. 3
  5. 4
  6. 5
  7. 6
  8. 7
  9. ...
  10. 20
  11. »
  • Home
  • Entertrainment
  • Model
  • Nepal News
  • BC- TV
  • Interview
  • Artist Information
  • Photo Feature
  • Bichar
  • Sports
  • English News
  • Joke
  • World

Follow Us

  • facebook
  • twitter
  • youtube
  • flickr
  • linkedin

Contact Info

www.bisalchautari.com
bishal1chautari@gmail.com
 
Tel :– 9849539816

About Us

संसार सूचना समाजको रुपमा विकसित हुँदै गइरहेको छ । आजको दुनियाँमा जोसँग बढी सूचना हुन्छ उनै शक्तिशाली ठहरिन्छ । पहिलो र दोस्रो विश्वका मुलुकहरुले सूचना शक्तिकै आधारमा तेस्रो विश्वलाई आफ्नो अधीनमा राख्दै आएको छ । अर्थात, आजको आधुनिक हतियार भनेको सूचना हो । जस्मार्फत शक्तिको सूचक निर्धारण गरिन्छ ।

Subscribe Us

विशाल चौतारी मिडीया प्रा.ली. द्धारा प्रकाशित अनलाइन पत्रिका विशाल चौतारी डटकम
Copyright (c) 2012. Bisalchautari.com. All rights reserved ,Design By : www.ekumar.com.np