Interview

मल्लिका भन्छिन्–१० करोज डलर दिएपनि नग्न फोटो सुट गर्दिन

विशालसंग फन्नि संवादमल्लिका कार्कि (गायिका) नेपालि साङ्गितिक क्षेत्र नरहने अवस्था आए कुन क्षेत्रमा संर्घश गर्ने ? …यहि त्यस्तो अवस्था आइहल्यो भने राम्रो ब्युटि पार्लर खोलेर बस्छु […]

हास्य अभिनेत्री निरुले भनिन्– धुमुर्सेलाई पिए राख्छु

विशालसंग फन्नि संवाद –निरु खड्का, हास्य अभिनेत्री आफ्नो न्वारान आफैले गर्न पाए के नाम राख्नुहुन्थ्यो ? डायना । यो नामको लोकप्रियता बढी भएकाले मनपरेको हो । अर्थचाहिँ […]

घाटीमा सर्प नबेर्ने, भाङधतुरो नखाने, शिवजी पाए यो तिजमा बिहे गर्छु

–केकी अधिकारी, अभिनेत्री एक दिनका लागि प्रधानमन्त्री बन्ने अवसर पाए ? सबैभन्दा पहिला महगिएको पेट्रोलको भाउ घटाउथे । विस्तार भइरहेको सडक निर्माणा कार्यलाई निरन्तरता दिन्थे […]

टिकट जनमतको आधारमा घोषणा गरिनुपर्छ ,

गंगाधर तिवारी ,नेता नेपाली कंग्रेस पर्वत  १ तिवारी ज्यू पहिला तपाई लाई कंग्रेसभित्रको गुट उपगुट बाटै प्रश्न गरौ ,तपाई कुन गुट निकटको हुनुहुन्छ ?  सवै […]

यौनका बारेमा दिनमा एक चोटि सोच्ने गर्छु

नीता ढुंगाना (अभिनेत्री)  विशालसंग फन्नि संवाद  तपाईंले देखेको सबैभन्दा हासउठ्दो मान्छे को हो ? राजेश हमाल । कसैले गालामा एक थप्पड हान्न छुट दिए कसलाई […]

ब्रा जस्तो ब्लाउज लगाए सारीमा पनि भल्ग्यारिटि भल्किन्छ

– पूजना प्रधान, अभिनेत्रीविशालसंग फन्नि संवाद जुनी फेर्न पाए के भएर जन्मने ?त्यस्तो मौका पाए आध्यात्मिक युवती भएर जन्मन्थेँ । मान्छेले किन कट्टु लगाउँछन् ?हरेक […]

सम्वेदनशिल अंगलाई सुरक्षा गर्न अन्डरवेयर लगाउछु (फोटो फिचर सहित) !

–सुष्मा लामा,मोडल तथा नायिका विशालसंग फन्नि संवाद तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली के हो ?बादर, बादर्नी ! चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ? के […]

‘धुर्मुसले अर्की ल्याए सुन्तली पनि पोइल जान्छे’

कुञ्जना घिमिरे (सुन्तली), हास्य अभिनेत्रीविशालसंग फन्नि संवाद धुर्मुससँग भेट नभएको भए ?म सुन्तली नै हुँदैनथेँ । कुञ्जना भएर कलाकारिता मात्र गरिरहेकी हुन्थे । कुनै रात बेडमा […]

संगीत जीवनको एउटा साधना हो (हारमुनियममा संगितकार श्रेष्ठको फोटो फिचरपनि)

–सन्तोस श्रेष्ठ संगीकार   विशालसंग संगित संवाद  तपाईंको बुझाइमा संगीत के हो ?यथार्थमा भन्ने हो भने संगीत जीवनको एउटा साधना हो, जसले समाजलाई एक किसिमको सन्देश प्रवाह […]

‘मेरा कम्मरमाथिका अंग राम्रा’

नन्दिता केसी, नायिका विशालसंग फन्नि संवाद केमा व्यस्त हुनुहुन्छ ?चलचित्रको काममै व्यात रहेकि छु ।संसारमा भूतप्रेत होला कि नहोला ?छ जस्तो लाग्छ । किनभने मलाई पनि […]

‘राजेशपायलले सेक्स प्रस्ताव राखुन्’

– विशाल राईसंग फन्नि संवाद पार्वती राई, मोडल हिड्दाहिड्दै अपरिचित व्यक्तिले गालामा किस गरे के गर्नुहुन्छ ? कसैले एक थप्पड हाने अर्को गाला पनि थापिदिनु […]

संगीतविना बाँच्न सक्दिनँ

विशालसंग संगित सम्वाद -अरुण तिवारी, गीतकार तपाईंको बुझाइमा संगीत के हो ? संगीत जीवन हो । यसविना बाँच्नै सक्दिनँ । सांगीतिक क्षेत्रमा लाग्नुको कारण ?पहिला छुट्टै […]

‘सेक्सभन्दा लभ महत्त्वपूर्ण’

-युमा राई, मिस राई २०१२हिँड्दाहिँड्दै अपरिचित व्यक्तिले गालामा किस गरे ?पहिले त छक्क पर्थें, अनि किस गर्नुको कारण खोज्थेँ । कोही त दिमाग खुस्किएका पनि हुन […]

संगितमा रामसाईलिलाई विर्साउन गुन्द्रुक किनामा लउदै गायक रुपकुमार राई

काठमाडौ । चर्चित लोक आधुनिक गित  ‘रामसाईलि’ नसुन्ने दर्शक श्रोताहरु कमै छन् होलान् । सोहि गितका गायक रुपकुमार राई चौथो एल्बम रामसाइँलीको सफल्तापछि दर्शक–श्रोताको मायालाई […]