Bisal Chautari Logo

‘ऊ जितेर गई’ गीतका गायक राजको ‘ति दिन कहाँ गए’ सार्वजनिक (भिडियो सहित)

- १७ मंसिर २०७५, सोमबार ०५:२२ मा प्रकाशित


Raj Sigdel song TI DIN Feat Priyanka Karki
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ मंसिर १७, सोमबार । ‘ऊ जितेर गई या हारेर गई’ गीतका गायक राज सिग्देलको आवाजमा सजिएको ‘ति दिन कहाँ गए’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार ऋषि राम धमलाद्वारा रचित गीतमा सुरेश अधिकारीको संगीत रहेको छ ।
भिडियोमा अर्जुन तिवारीको छायांकन निशान घिमिरेको सम्पादन र विधान कार्कीको निर्देशन रहेको छ । नेप्सिने कम्पनिको प्रस्तुति रहेको यो गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की साथै रश्मी भट्ट, पवन खरेल, ऋषि राम धमला, प्रिया श्रेष्ठ, अभिक धमला, अनुज धमला, रिशांत धमला, परिधि गैरे, भूमिका गैरे, अनुष्का गैरे लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया