logo

पहिलो पटक ओखलढुंगामा पनि कोरोना देखियो

- ८ असार २०७७, सोमबार ०८:२९ मा प्रकाशित

pay to get u.s. history and government paper https://bonusfamilies.com/lecture/how-to-solve-a-math-problem/21/ buy cialis london how do i view a pdf file on my ipad source link see url https://pharmacy.chsu.edu/pages/how-to-write-names-in-quenya/45/ canadian top pharmacy levitra copay assistance go cheap masters creative writing topics watch articulo 138 mouse viagra joke click here http://belltower.mtaloy.edu/studies/buy-collgeessay/20/ watch https://lajudicialcollege.org/forall/cambridge-mba-application-essays/16/ go site go here uga grad school thesis format buy a paper term paper online bbc creative writing research paper help follow url https://bonusfamilies.com/lecture/alphabet-writing-paper/21/ follow site vintage christmas wrapping paper images drug abuse essayВ thesis introduction meaning professional college biography sample corona virus(covid-19)positive in okhaldhunga
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार ८ सोमबार ।
पहिलो पटक ओखलढुंगामा लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् ।
भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।
आइतबार पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुंगा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।

https://youtu.be/dMlQEHixhPg

प्रतिक्रिया