logo

साहित्यकार शिवकुमार प्रधानको निधन

- १० बैशाख २०७५, सोमबार १०:२७ मा प्रकाशित

Death of Literature chief Shiva kumar pradhan

http://www.cresthavenacademy.org/chapter/essay-helper-free/26/ follow link see online travel site business plan https://www.arohaphilanthropies.org/heal/viagra-retina/96/ what can i write my persuasive essay on recording paper celexa no prescription argumentative essay topics for college english essays on laughter here follow link buy viagra prague music resume sample teacher will papers thesis statement descriptive essay https://scentsyblog.com/inspiration/viagra-hours-effective/94/ critical thinking software follow url thesis grammar god's lift is out of order essay sample research abstract papers see url viagra negitive side effects nascar viagra dissertation on roast pig go here do your homework song go here viagra und viagra generika unterschied विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १०, सोमबार ।  साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ । ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो ।

प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता हुनुहुन्थ्यो । उहाँका तिनै भाषामा गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए ।

उहाँले कालिदासले रचना गरेको ‘मेघदूत’ को नेपाली अनुवादसमेत गर्नुभएको छ । प्रधान बागलुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । स्व प्रधानको आज कालीगण्डकी किनारस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका तीन श्रीमती, सात छोरा र चार छोरी छन् ।

प्रतिक्रिया