Defending the heroine for playing a movie for being a very sexy one year
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १४ शुत्रबार । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो ।
२४वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन्–‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् ।
View More
-
चलचित्र ‘पुरानो बुलेट’ ट्रेलरको डाइलग टिकटकमा भाइरल -
अनुप र सन्दिपा टर्कीमा रोमान्टिक बन्दा || ‘कप्स’को गीत रिलिज (भिडियो सहित) -
‘पुरानो बुलेट’को अफिसियल ट्रेलर रिलिज (भिडियो सहित) -
अनमोलको लोभलाग्दो क्रेज || नेपालगन्जमा हजारौँ दर्शकमाझ ‘क्याप्टेन’को प्रचार -
प्रसुति वार्डको डरलाग्दो दृश्य : गर्भवती महिलाको पेटमा चढेर, झाप्पट हानेर गराउछन डेलिभरी -
मलाइकाका छोरा ‘दबंग ३’ मा, हटाइयो आमालाई -
कसको नामको सिन्दुर लगाइन त अबिबाहित राखी सावन्तले ? -
अर्पण थापाको ‘घर’को छायांकन २० दिनमा नै सकियो -
‘दि ब्रेकअप’ टिम पुल्चोक इन्जिनियरिङ कलेज पुग्दा (भिडियो सहित) -
छिरिङ्ग डोल्मा बनिन् मिसेस नेपाल टुरिजम २०१९ -
‘पुरानो बुलेट’को फस्टलुक पोस्टर सार्वजनिक -
‘सालको पात’ गाउँदा बिवादमा परेका रवि ओडले दिए भावुक स्पष्टीकरण (भिडियो सहित) -
टी २० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत (भिडियो हेर्नुहोस्) -
सयकडा दश हेरेपछि मन्त्री पण्डितले भने : राष्ट्रिय फिल्म तोक्नु जरुरी छ -
गायिका तायाहाङ्मा राईको हङकङमा एकल सांगीतिक साँझ भव्य