logo

चिरञ्जीवी, जिवेश र प्रवीणको देशभक्ति गीत ‘इतिहास’ सार्वजनिक

- ११ जेष्ठ २०७७, आईतवार १४:२१ मा प्रकाशित

purchase dissertation writing interview essay go site cialis en ligne fiable generic cialis pills 195 http://www.trinitypr.edu/admission/best-homework-help-app/53/ viagra generika per nachnahme http://mce.csail.mit.edu/institute/pgdip-creative-writing/21/ go here see pastillas que contengan viagra effective essay writing tips cheap dissertation writing services uk help me write a essay compare and contrast essay sample paper student outcomes comparison contrast essay http://bookclubofwashington.org/books/speech-free/14/ are there any cialis coupons dissertation proofreading service contoh surat lamaran kerja cover letter cinequan mexico primary letter writing paper click here free online bibliography see url descriptive writing services au types of academic writing zenegracheapest viagra substitute sildenafil https://naturalpath.net/natural-news/cheapest-generic-viagra-india/100/ i want to try viagra online essay competition 2013 viagra faz mal a hipertenso Itihas New Nepali Song
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ जेठ ११ आइतबार ।
विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ।

सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको स्वर रहेको छ। नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिवेश गुरुङले यस गीतको भिडियो निर्देशन गरेका छन्।
सन्चारकर्मी रविन्द्र सुवेदिको शब्द तथा चिरञ्जीवी सापकोटा(जिविचिरन)को सङ्गित्मा तयारगीतको संगीत संयोजन ओम सुनारले गरेका हुन ।

भिडियो हेर्नुहोस्

प्रवीण भट्टको सम्पादन रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् । टंक कार्की (छिमेकी) को संयोजनमा निर्माण भएको गीत ‘ए प्लस’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको मुख्य भूमिका रहेको छ भने सहयोगी भूमिकामा दिपशन परियार र बिनय सापकोटा लाई देख्न सकिन्छ।
सेमी र्‍याप शैलीमा तयार गरिएको यो गीतमा इतिहासको गाथा र नेपालीको वीरतालाई उजागर गरिएको छ ।
भारतले मिचेको नेपालको भूमि कालापानी, लिपुलेक जस्ता भूभाग फिर्ता गरिनुपर्छ भन्ने सन्देश गीतमार्फत् दिन खोजिएको छ । गीत आहा टिभीको अफसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया