Mala Limbu Interview with bishal rai Action movie
विशाल चौतारी समाचार
विशाल राई
काठमाडौ, २०७४ बैशाख १४ बिहिबार । पछिल्लो समय नेपाली चलचित्रको गीतहरु एकपछी अर्को गर्दै १ करोड माथी हेरिन थालेको छ । नेपालमा युट्युव चलाउनेको संख्या र नेपालको जनसंख्या हेर्दा १ करोड माथी एउटा गीतलाई हेरिनु भनेको नौलो कुरा नै हो । यही समयमा ९५ लाख भन्दा बढीले हेरिसकेको चलचित्र ‘पर्व’को आइटम गीत ‘काले दाई’बाट चर्चामा रहेकी अभिनेत्री माला लिम्बुले एक्सन चलचित्रमा काम गर्ने सोच राखेकी छिन् ।
विशाल चौतारीसंगको कुराकानीमा अभिनेत्री मालाले एक्सन चलचित्रमा काम गर्ने सोच रहेको कुरा बताएकी हुन् । तपाइलाई कस्तो किसिमको मुभिमा काम गर्ने सोच छ भन्ने प्रश्नमा अभिनेत्री मालाले भनिन्, ‘हालसालको लागी चाही टु बि रियल्ली अनेस्ट एक्सन मुभि चाही गर्ने मन छ ।’
अभिनेत्री मालाले थप्दै भनिन्, चलचित्र भनेपछी फिल्मी त हुनै पर्छ, तर रियल क्यारेक्टर रोलहरु गर्ने सोच छ । अभिनेत्री मालाले एक्सन चलचित्रहरुका लागी चाहिने मार्सट आर्टसंगै किक र पन्चमा आफुमा राम्रो रहेको समेत बताइन् ।
View More
-
‘पुरानो बुलेट’को अफिसियल ट्रेलर रिलिज (भिडियो सहित) -
अनमोलको लोभलाग्दो क्रेज || नेपालगन्जमा हजारौँ दर्शकमाझ ‘क्याप्टेन’को प्रचार -
मलाइकाका छोरा ‘दबंग ३’ मा, हटाइयो आमालाई -
कसको नामको सिन्दुर लगाइन त अबिबाहित राखी सावन्तले ? -
अर्पण थापाको ‘घर’को छायांकन २० दिनमा नै सकियो -
‘दि ब्रेकअप’ टिम पुल्चोक इन्जिनियरिङ कलेज पुग्दा (भिडियो सहित) -
छिरिङ्ग डोल्मा बनिन् मिसेस नेपाल टुरिजम २०१९ -
‘पुरानो बुलेट’को फस्टलुक पोस्टर सार्वजनिक -
‘सालको पात’ गाउँदा बिवादमा परेका रवि ओडले दिए भावुक स्पष्टीकरण (भिडियो सहित) -
टी २० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत (भिडियो हेर्नुहोस्) -
सयकडा दश हेरेपछि मन्त्री पण्डितले भने : राष्ट्रिय फिल्म तोक्नु जरुरी छ -
गायिका तायाहाङ्मा राईको हङकङमा एकल सांगीतिक साँझ भव्य -
अनमोलको ‘क्याप्टेन’ ट्रेलर रिलिज (भिडियो) -
राजेशले दिए श्रेया राईलाई चलचित्रमा गाउने अवसर || राजेशले अन्तर्वार्तामै बिहेको कुरा खोले -
‘दालभात तरकारी’को ‘भिजिट भिसामा’ गीत सार्वजनिक