गायिका मेनुकाको ‘परदेशी जीवन’ गीतमा विदेशीएका चेलीले भोग्नु परेको पिडा (भिडियो हेनुहोस्)

Menuka Rai song Pardeshi Jiwan
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, १९ शुक्रबार । विगत लामो समयदेखी नेपाली साङ्गीतिक क्षेत्रमा फरक–फरक स्वादका गीतहरु दर्शकमाझ ल्याउने क्रममा गायिका मेनुका राईले ‘परदेशी जीवन’ सार्वजनिक गरेकी छिन् ।
दसैँको छेको पारेर विदेशीएका चेलीले परदेशमा भोगेको कारणिक कथामा तथार पारिएको गीत यर्थात परका गीत सार्वजनिक गरेक हुन । आफन्तले परदेशमा गर्ने मेहनत र दुःखको भावना समेटेर तयार गरियको भिडियोलाई आम दर्शकले मन पराउने निर्माण टिमको विश्वास रहेको गायिका मेनुका राईले बताइन् ।
यस गीतमा शब्द संगीत मिरादेवी राईको रहेको सो गीतमा राजु कार्कीले एरेन्ज गरेका छन् । म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोमा हिरा राई, उमेश राई र काजीस श्रेष्ठको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई काजीस श्रेष्ठले नै निर्देशन गरेका छन् ।

भिडियो हेनुहोस् :-