logo

निर्देशक सूर्य बोहराको ‘ओह प्रिया’ बन्ने घोषणा

- २९ माघ २०७६, बुधबार १७:०४ मा प्रकाशित

writing hooks middle school personal statement writing sites online help for homework see url https://sigma-instruments.com/herbal-viagra-dynamite-13372/ viagra cajah's mountain thesis monitoring committee buy apa essay editing service how to write a case study for business source url see viagra harwood source url research paper on writing skills turn of the screw essay help http://mechajournal.com/alumni/custom-term-paper/12/ https://nebraskaortho.com/docmed/viagra-jpg/73/ go to link viagra source laboratory report template source url https://soils.wisc.edu/wp-content/uploads/index.php?apr=train-the-trainer-assignment levitra pine hills click here follow url https://lajudicialcollege.org/forall/descartes-argument-for-the-existence-of-god-essay/16/ https://lynchburgartclub.org/apa-book-reports/ cialis uk prescription follow link http://belltower.mtaloy.edu/studies/help-me-write-art-architecture-problem-solving/20/ definition essay editor for hire gb Oh..Priya new movie announced
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ २९ बुधवार ।
निर्देशक सूर्य बोहराको निर्देशनमा नयाँ चलचित्र ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार,चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ घोषणा गरिएको हो ।

सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि चलचित्र नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्रको स्क्रिप्ट निर्देशक बोहराकै हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको चलचित्रका गीतमा एलिस कार्कीको संगीत रहने छ ।
नेपालका साथमा वेल्स,स्कटल्याण्ड, लण्डन र क्यानडामा खिचीने चलचित्रको सुटिङ जुन अन्तिममा हुने जानकारी निर्देशक बोहराले दिएका छन् । प्राबिधिक र कलाकारको छनौट कार्य जारी रहेको चलचित्रको प्रदर्शन मिति भने सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन पहिलो सातालाई तोकिएको छ ।
निर्देशक बोहराको यसअघिको चलचित्र ‘हेलो जिन्दगी’ को लण्डन र काठमाडौमा भिएफएक्स भइरहेको छ । सो चलचित्र दशैको छेकोमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक बोहराकै निर्देशनमा अभिनेता बिक्रम जोशीले यस अघिनै ‘आइडी नं ८८४८’ निर्माण गर्ने घोषणा गरेका थिए । सो चलचित्र प्रि–प्रोडक्शनमा रहेको बताइएको छ ।

प्रतिक्रिया