logo

साम्राज्ञी र आनासँग मनिषले चलचित्रमा काम गर्दै

https://caberfaepeaks.com/school/purchase-thesis/27/ how do i find my mobile phone ip address california bar exam essay scores custom paper works https://lajudicialcollege.org/forall/business-plan-services/16/ buy xenical orlistat 120mg dissertation fellowships education https://reprosource.com/hospital/viagra-cialis-litigation/72/ http://hyperbaricnurses.org/14250-viagra001/ change of career cover letter architecture papers help informative essay thesis http://teacherswithoutborders.org/teach/good-college-admission-essayv/21/ architectural designer resume sample enter site homework help climate get link https://heystamford.com/writing/write-my-annotated-bibliography/8/ follow site mccain avoids viagra cooper good essay help website http://www.naymz.com/florence-nightingale-homework-help/ viagra mumbai india watch viagra from canada online top dissertation proposal writer for hire for college https://lajudicialcollege.org/forall/free-brave-new-world-essays/16/ czy cialis jest dobry is viagra over the counter in florida go site economy in the 1920s essay विशाल चौतारी समाचार
काठमाडौ, २०७७ श्रावन २३ शुक्रवार । अभिनेत्रिद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ चलचित्रमा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतले काम गर्ने भएका छन् । आफ्नो पहिलो चलचित्र रिलीज नहुँदै राउतले अर्को चलचित्रमा काम गर्न लागेका हुन् । ‘प्रेम गीत ३’मा अभिनृता प्रदीप खड्कासँग काम गरेका मनिषले आगामी चलचित्रमा प्रमूख भूमिका निभाउँदै छन् ।

तीनै कलाकारसँग बिहिबार सम्झौता भएको छ ।सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस चलचित्रमा मनिष, साम्राज्ञी र आनाको अभिनय एकसाथ हेर्दा रोचक हुने अनुमान गरिएको छ । यो चलचित्रलाई यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दैछन् । फाइनल स्क्रिप्टमा काम भईरहेको यो चलचित्रको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।

‘यूवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने, ‘’कमिङ् एज’ को कथामा हामीले दुई बर्ष देखी काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ’ । ‘डक्टर डेनिम’को प्रस्तुतीमा बन्ने यस चलचित्रका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह निर्माता करन साउद हुन् ।