logo

चलचित्र ‘सम्झना बिर्सना’को फस्टलूकसँगै रिलिज डेट सार्वजनिक

- ५ फाल्गुन २०७६, सोमबार ०९:०१ मा प्रकाशित

go to link how to update email on iphone xr https://harvestinghappiness.com/drug/viagra-on-the-net/66/ go to link go to link https://www.nationalautismcenter.org/letter/purchasing-research-papers/26/ watch what happens if i give my girlfriend viagra need help writing essay http://www.trinitypr.edu/admission/photo-essays-online/53/ viagra lowest price canada global warming cause effects essay thesis generator cause effect essay thesis statement references write an essay on our motherland in tamil quick delivery viagra online best thesis statement editing websites online https://www.newburghministry.org/spring/professional-argumentative-essay-ghostwriters-for-hire-for-phd/20/ getting viagra in sydney http://mcorchestra.org/9278-sample-resume-for-lecturer-post-in-engineering-college/ click curriculum experience manugistics resume sap submit tip vitae follow link http://jeromechamber.com/event/swot-analysis-paper-example/23/ dissertation template thesis coaching how to write with apple pencil in notes https://harvestinghappiness.com/drug/cialis-dysfunction-erectile-levitra-viagra/66/ is viagra safe for women to take https://www.myrml.org/outreach/ucf-thesis-committee-form/42/ dotted writing paper apa essay heading pooja sharma and aakash shrestha
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ५ सोमवार ।
पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर चलचत्रि ‘सम्झना बिर्सना’को रिलिज डेट फाइनल भएको छ । निर्माण पक्षले चलचित्रको फस्टलूक सार्वजनिक गर्दै रिलिज डेट सार्वजनिक गरेको हो ।

निमेष प्रधान निर्देशित लभस्टोरी चलचित्र अब आउँदो वर्षको जेठ २ गते रिलिज हुनेछ । पोस्टरमा मुख्य कलाकार पूजा र आकाशको जोडीलाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।
नेपालसँगै दार्जिलिङ र सिक्किमको जीवन पद्दति प्रेमकथामा आधारित चलचित्रमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको कथा र पटकथा निर्देशक प्रधानकै हो ।
आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको चलचत्रिमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी छ ।
रिलिजका हिसावले यो पूजा र आकाशको तेस्रो चलचित्र हो । ‘रामकहानी’मा पहिलो पटक स्क्रिन शेयर गरेको यो जोडीको ‘पोइ पर्यो काले’ रिलिज भैसकेको छ । भने, ‘सम्हालिन्छ कहिले मन’ आगामी वर्षको तीजमा रिलिज हुँदैछ । यो जोडी अर्को चलचित्र ‘मन परेसी’मा पनि देखिदैछ ।

प्रतिक्रिया