logo

फाल्गुन १५ मा प्रियंका र आयुष्मानको विवाह पक्का

- ४ फाल्गुन २०७६, आईतवार ०८:०४ मा प्रकाशित

get link follow https://worldtop20.org/system/sharepoint-2010-sample-resume/30/ how to delete individual text messages on iphone 7 plus writing literature reviews galvan source url life of a roman soldier essay uwo thesis outline http://bookclubofwashington.org/books/cheap-essay-help/14/ see follow link viagra vs levitra equivalent dose propecia 1 month frida movie essay https://lajudicialcollege.org/forall/professional-rhetorical-analysis-essay-writing-for-hire-for-mba/16/ how to write a cover letter for a business analyst position http://mcorchestra.org/5035-masters-thesis-writing-service/ get link viagra heartbeat http://www.conn29th.org/university/thesis-paper-help.htm https://www.go-gba.org/2385-ode-on-a-grecian-urn-essay/ go to link get link health essay bayer cialis 20 mg example of a research paper for high school prednisone blurred vision cover letter design graphic how do you delete an email in your outbox on iphone go to site https://creativephl.org/pills/buy-cialis-australia-paypal/33/ https://thejeffreyfoundation.org/newsletter/apa-format-book-review-example/17/ Priyanka Karki & Ayushman DS Joshi to get marry on Falgun 15
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ४ आइतवार ।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह मिति पक्का भएको छ । उनीहरूले यही फाल्गुन १५ गते विवाह गर्न लागेका हुन् । प्रियंकाले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै मिति सार्वजनिक गरेका हुन् ।

यति बेला प्रियंका आयुष्मान विवाहको तयारीमा जुटिसकेका छन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले टिका टालो गरेको लामी समयपछि विवाह गर्न लागेका हुन् । केही दिन अघि नजिकका साथीहरूसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड गएपछि गरेपछि प्रियंकाले छिट्टै विवाह गर्ने चर्चा चलेको थियो । आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो मितिमा विवाह गर्न सुझाव दिएको बताइएको छ ।

प्रतिक्रिया