logo

रञ्जन थापाको आवाजमा ”मा¥योनी कोरोनाले मा¥यो गीत सार्वजनिक (भिडियो सहित)

- १४ असार २०७७, आईतवार १३:०१ मा प्रकाशित

essay dom how to write conclusion essay get link follow link go to link future robots essay the age of the essay source url case study examples in clinical research follow url library literature buy cialis online with american express purchase contrast and comparison essay site structure of cause and effect essay proscar with no prescription here go to site source site narrative essay examples college resume help for teenagers cialis online bodybuilding http://almadenyoga.com/clinic/sex-slave-viagra-use/65/ cheap research proposal writers sites usa https://teleroo.com/pharm/oysters-viagra/67/ here https://www.guidelines.org/blog/honours-thesis-outline/93/ click here thesis on evaluation essay websites that write essays for you top article editor for hire us end a essay see url विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १४ आइतवार । नेपाली गीत संगीतको क्षेत्रमा समसामयिक विषयवस्तुमा रहेर मौलिक सिर्जना गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।
गायक रञ्जन थापा र गायिका रोजनिता थापाको आवाजमा ‘‘मा¥योनी कोरोनाले मा¥यो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
समसामयिक विषयबस्तुलाई र समाज भित्रको बास्तविकलाई गीतमा ब्यक्त गरेको गायक रञ्जन ले बताए । मुलुक अफटयारोमा परेको अवस्थामा पनी अकुत सम्पती जम्मा गर्नेको विरुद्धमा गीतमा ब्यङग गरिएको छ । प्रतिक शाक्यको संगीत र प्रविण शाक्यको एरेन्ज गीतमा रहेको छ ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया