logo

चलचित्र ‘मारुनी’ लण्डनमा प्रदर्शन गर्दै

- ५ फाल्गुन २०७६, सोमबार ०९:१९ मा प्रकाशित

https://www.myrml.org/outreach/thesis-paper-database/42/ chemistry lab report examples http://jeromechamber.com/event/hiroshima-essay/23/ bridge comparative crossing essay european heian japanese medieval woman writer source url purchase cheap essays term paper service dissertation zellkultur go site type my life science dissertation results go site venta viagra writing use cases http://www.danhostel.org/papers/sample-child-case-study/11/ here psychological contract research paper twenty-seven tons of viagra go where can i buy college essays essay pollution in pakistan source link https://thedsd.com/narrative-essay-example/ thesis about online games in the philippines http://www.safeembrace.org/mdrx/viagra-shot/68/ comparar viagra y cialis thesis statement queen elizabeth 1 click http://jeromechamber.com/event/grade-6-english-test-papers-sri-lanka/23/ buy essay papers watermelon viagra blogs http://snowdropfoundation.org/papers/instant-homework-help/12/ click here samragyee rajya laxmi shah and puspa khadka
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ५ सोमवार ।
नेपालमा राम्रो समिक्षा पाएको चलचित्र
‘मारुनी’को यतिबेला विदेशमा शोहरु आयोजना भैरहेका छन् । अष्ट्रेलिया, जापान लगायतका देशमा चलचित्रले राम्रो प्रतिक्रिया पाइसकेको छ ।

अब, यो चलचित्रको शो बेलायतको राजधानी लण्डनमा आयोजना गर्न लागिएको निर्मात्री पूनम गौतमले जानकारी दिएकी छिन् । यो चलचित्रको बेलायत शोका लागि निर्मात्री गौतम र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत पुग्नेछन् ।
२३ फ्रेवुअरीमा अल्डरसटस्थित एम्पायर हलमा यो चलचित्रको विशेष शो आयोजना हुन लागेको हो । एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले साम्राज्ञी र निर्मात्री गौतम लण्डन आउने निश्चित भएको बताए ।
खड्काका अनुसार चलचित्र हेर्नका लागि १० बर्ष भन्दा तलका बालबालिका र ६० बर्ष माथिका मानिसहरुलाई निःशुल्क व्यवस्था गरिएको पनि जानकारी दिए । चलचित्रको विशेष शोमा सहभागी हुने फ्रेवुअरी २१ मा साम्राज्ञी र पूनम लण्डन उड्नेछन् । निर्मात्री गौतमका अनुसार, लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको छ ।
यस्तै, यो चलचित्रको रेड कार्पेट शो पनि लण्डनमा आयोजना हुने पूनमले बताइन् । नवल नेपाल निर्दे्शित यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ र पुष्पल खड्काको मुख्य भूमिका छ ।

प्रतिक्रिया