Bisal Chautari Logo

>
#05275b

अमिरको फ्यानलाई सलाम

Amir Khan अभिनेता अमिर खान मुम्वईमा भएको एक कार्यक्रममा सहभागी हुने क्रममा आफ्ना फ्यानहरुलाई हात हल्लाउदै । तस्बिर : एजेन्सी add

पुलिससंग आए डन :

मुम्बईमा आयोजित महाराष्ट्र पुलिसको कार्यक्रममा बलिउड किङ खान शाहरुख खान स्टेजमा पर्फमेन्स दिदै । अभिनेता शाहरुखले धेरै उत्साहको साथ पुलिसलाईपनि आफ्नो पर्फमेन्समा सामेल गरेका थिए ।  तस्विर : एजेन्सी 

आमासंग सुन्दरी

केही दिन अगाडी मुम्बईमा आयोजना भएको दि ग्लोबल इन्डियन म्युजिक अवार्ड कार्यक्रममा पछिल्लो समय बलिउडकी व्यास्त अभिनेत्री सोनाक्षी सिन्हा आफ्नी आमा पूनम सिन्हाको साथ । अवार्ड समारोहमा गायक गायिका मात्र होइन, बलिउड धेरै अभिनेता अभिनेत्रीहरु यस अवार्ड समारोहमा आएका थिए ।  तस्विर : एजेन्सी

miss nepal malina joshi को सिनेमा करियर ‘ऋतु’मा

malina-joshi-new-photoविशाल चौतारी समाचार काठमाडौं, ७ माघ । सुन्दरी प्रतियोगिताबाट आएका सबै सुन्दरीहरु अभिनयमा अव्बल नै हुन्छन् भन्ने छैन । यस्तै नेपालका मिस नेपालको सन्र्दभलाई हेर्ने हो भने विभिन्न काममा सफल रहेपनि नेपाली चलचित्र क्षेत्रभने उनिहरुलाई फापेको देखिदैन । जसको उदाहरण क्रमश: अभिनेत्रीहरु रुवि राणा, झरना बज्राचार्य, माल्भिका सुब्बा जस्ता मिस नेपालहरु नेपाली सिनेममा जम्न सकेनन् […]

विल्सन, श्याम र बाबुको यो कस्तो तमासा (फोटो फिचर सहित)

EXCLUSIVE विशाल चौतारी समाचार काठमाडौँ, ४ माघ । नेपाली चलचित्र क्षेत्र भित्रै हुने गरेका घट्ना क्रमहरुलाई जोडि मुख्य बिषय बस्तु बनाई निर्माण गरिएको चलचित्र ‘प्रोड्युसर’ आउदो माघ १७ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आउन लागेको छ । ज्योतिराज राइको चलचित्र ‘प्रोड्युसर’ सुटिङको क्रममा खिचिएको चलचित्रका केहि तस्विरहरु :जनकदिप पराजुलीले निर्देशन गरेको यस चलचित्रमा अभिनेता विल्सन विक्रम […]

Richa-Sharma-new-photoshoot

Richa-Sharma-new-photoshoot–more click photo मोड्लिङ प्रशिक्षण : राम मोड्लिङ एजेन्सीलक्ष्य   : भविश्यमा फिल्म प्रोडक्सन खोल्ने रुचि  : किताबहरु पढ्ने । पछिल्लो समयमा नयनराज पाण्डेको ‘घामकिरी’ पढिरहेको छु । पढ्ने मात्रै : लेख्नेपनि विचार छ । मलाई काल्पनिक कथाहरु मनपर्छ । मनपर्ने गायक/गायिका : हेमन्त राणा र रिमा गुरुङ होडा’मनपर्ने अभिनेता/अभिनेत्री : सौगात मल्ल र प्रियंका कर्किमनपर्ने […]

झरनाको पोज

अभिनेत्री झरना थापा बिहिबार काठमाडौंको बागबजार स्थित सिटी स्क्वायरमा ब्युटीपार्लर ‘स्टेप इन फोर स्टाईल’को उद्घाटन गर्दै । ब्युटीपार्लर बारे बेलायतमा प्रशिक्षण लिएर फर्किएकी व्युटिसियन तथा कोरियोग्राफर पुष्पा सुनुवारले यो व्युटीपार्लर सञ्चालन गरेकी हुन् ।  तस्बिर : विशाल चौतारी

दिपीकाको हट पोज:

जनावरी १४ तारीकको बेलुकी सञ्चालन भएको स्क्रिन अवार्डको रेड कार्पेटमा बलिउड अभिनेत्री दिपीका पादुकोण । अभिनेत्री दिपीकाको पछिल्लो चलचित्र ‘चेन्नई एक्सप्रेस’ले बलिउडमा राम्रो व्यावासाय गर्न सफल भएको थियो ।   तस्बिर : एजेन्सी