Bisal Chautari Logo

>
#05275b

‘तितो सत्य’का कलाकारलेपनि पारिश्रमिक नपाएपछि विकल्प खोज्दै दीपक

Tito-Satya-Deepak-Raj-Giri  विशाल चौतारी समाचार  कठमाडौं, २०७१ बैशाख, २७ शनिवार । नेपाल टेलिभिजनबाट प्रशारण भैरहेका नेपालका ३ चचिर्त हाँस्य सिरियलहरु क्रमश: ‘तितो सत्य’, ‘जीरे खुर्सानी’ र ‘मेरी बाँस्सै’ आर्थिक रुपले संकटमा परेका छन् ।  पारिश्रमिक नपाएपछि केही समय अगाडी ‘मेरी बाँस्सै’का चचिर्त कलाकारद्धय केदार घिमिरे र विल्सन विक्रम राइले सिरियल छोडिसकेका छन् । यस्तै क्रममा अर्को […]

१५ हजार डलरमा बिक्री भयो लेडी गागाको पहिरण

Lady Gaga’s Dress Was Auctioned At 15 Thousand Dollars एजेन्सी लस एञ्जल्स, २०७१ बैशाख, २७ शनिवार । अमेरिकी पप गायिका लेडी गागाले पहिरिएको एक ड्रेस १५ हजार डलर (करिब नेपाली १५ लाख रुपैयाँ) मा बिक्री भएको छ ।  बिक्री भएको ड्रेस गायिका गागाले पहिरिएर केही समय अगाडी ‘हार्पस बजार’ म्यागेजीनको मार्च अंकको लागी फाटोसुट गराएकी […]

हिन्दी सिनेमामा नेपाली निर्माता, नेपाल वितरक क्रेजी

Bin Phere FREE Me TTERE विशाल चौतारी समाचार  काठमाडौं, २०७१, बैशाख २६ बिहीवार। पछिल्लो समय हिन्दी सिनेमा हेर्ने दर्शकहरु मात्र होइन, चलचित्र निर्माण गर्ने व्यावसायिहरुपनि नेपालबाट बलिउड चलचित्र उद्योगमा भित्री रहेका छन् । यस्तै क्रममा निर्माता दिवसबाबु पुरीले करिब ४ करोड भारतीय रुपैयाँ लगानी गरेर एक हिन्दी सिनेमा निर्माण गरेका छन् । यो चलचित्र नेपालमा जेठ २ गतेबाट […]

डल्ली भन्छिन्–‘अब चलचित्रमा काम गर्दिन’

Chhulthim Gurung Dalli – NOVEMBER RAIN विशाल चौतारी समाचार काठमाडौं, २०७१ बैशाख, २६ बिहीबार । केही दिन अगाडी रिलिज भएको चलचित्र चलचित्र ‘नोभेम्बर रेन’ले व्यावसायिक रुपमा जस्तोसुकै प्रर्दशन गरेपनि यसै चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री छुल्ठिम गुरुङले भने राम्रै प्रसंसा बटुल्न सफल भइन् । अहिले उनलाई यहि चलचित्रबाट उपनाम मिलेको छ ‘डल्ली’ ।  भीजेका रपमा करियर सुरु […]

निर्देशक चाम्सले भने ‘बहिनी बनाउदा फापेन, गर्लफ्रेण्ड बनाउँछु’

Hasiya – New Nepali Movie – Hema Shrestha – Milan Chams विशाल चौतारी समाचार  काठमाडौं, २०७१, बैशाख, २३ मंगलवार । निर्देशक मिलन चाम्सले अहिले सम्म नेपाली कला क्षेत्रमा ४ वटी बहिनी बनाइसकेका छन् । तर यहि बहिनीहरुबाट आफ्नो साथ छाडेपछि भने सिनेमा नखेलाउँने मनसायमा पुगेका छन् ।  प्रसंग हो चलचित्र ‘हसिया’को आज मंगलवार काठमाडौमा आयोजित पत्रकार सम्मेलनको । कार्यक्रममा […]

एसीसी प्रिमियर लिग:मा नेपाल ओमानसँग २ विकेटले पराजित

क्वालालम्पुर, २०७१, बैशाख २१ आइवार ।  nepal-vs-oman-2014-cricket विशाल चौतारी समाचार  २१ बैशाख, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल ओमानसँग पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङगोर टर्फ मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग २ विकेटले पराजित भएको हो ।नेपालले दिएको १ सय ५८ रनको चुनौति ओमानले ४७ दशमलब ५ ओभरमा ८ विकेट […]

नेपालद्धारा ओमानलाई १५७ रनको चुनौति

nepal-vs-oman-2014-cricketएसीसी प्रिमियर लिग विशाल चौतारी समाचार काठमाडौं, २०७१, बैशाख २१ आइवार ।मलेसियामा जारी एसीसी प्रिमियर लिगअन्तरगत आइतबार भएको खेलमा नेपालले ओमानलाई जितका लागि १ सय ५७ रनको चुनौति दिएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभरमा अलआउट हुँदै नेपालले १ सय ५६ रन बनाउन सकेको हो ।साभार : अनलाईन खबर ad

पुजाको जन्मदिन मनाउदै ‘अझै पनि’को निर्माण घोषणा

Sudarshan Thapa, Pooja Sharma, alok nembang, Bijay Lama nepali movie ajhai pani विशाल चौतारी समाचार  काठमाडौं, १८ बैशाख । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकाहरुको भित्रिने क्रम जारी रहेको छ । त्यो भन्दा दोब्बर एक–दुई चलचित्रमा काम गरेका कलाकारहरुलाई आफ्नो चलचित्रमा लिनेहरुको होटबाजी नै चल्ने गरेको छ । यस्तै क्रममा केही समय अगाडी रिलिजमा […]

सुनिता र धीरजको क्यानडा भ्रमण (फोटो फिचर सहित)

dhiraj rai and Sunita Dulal canada tour विशाल चौतारी समाचार  काठमाडौं, १७ बैशाख । पप गायन क्षेत्रका चर्चित गायक धीरज राई र नेपाली लोक संगीतका चर्चित गायिका सुनिता दुलाल केही समय अगाडीदेखी क्यानडा भ्रमणमा रहेका छन् । भ्रमणमा रहेका यी दुई जोडीले कन्र्सटमा नेपाली लोक र पप संगीतको फ्युजन प्रस्तुत गरिरहेका छन् । नेपाली आदिवासी जनजाति महासंघ […]

पशुपति शर्मा भन्छन् – छक्का हान्छु

pasupati sharma  and rameshraj bhatarai new song – Cricket khelna janchhu  विशाल चौतारी समाचार  काठमाडौं, १७ बैशाख । पछिल्लो समय लोक दोहोरी संगीतका हिरो पशुपति शर्माले छक्का हान्ने चाहना व्यक्त गरेका छन् । तर उनले प्रतियोगीतात्मक क्रिकेटमा नभई आफ्नो नयाँ म्युजिक भिडियोमा चौकादेखी छक्का हान्ने चाहना व्यक्त गरेका हुन् ।  केही समय अगाडी ल्याएको ‘मलाई अमेरीका यै’ बोलको […]

साङ्गीतिक यात्रामा संर्घष गर्दै सागर

gautam sagar rai विशाल चौतारी समाचार  काठमाडौं, १५ बैशाख । पछिल्लो समय प्राय: कलाकारहरु सफल हुनको एउटै कारण छ ‘संघर्षपछिको सफलता मिठो हुन्छ’ । यस्तै अनुभूति आजभोली पूर्वेली स्रष्टा गौतम सागर राई गर्दैछन्, ।  कुनै समय रुचि पूरा गर्न भारीसमेत बोक्ने गर्थे उनी तर राईले लोकसंगीतमा लागेर अहिले नामसगै दाम पनि कमाउन थालेका छन् । […]

छविले पुन: शिल्पालाई ‘हवल्दार सुन्तली’ बनाउदै

shilpa pokhrel hawaldar suntali विशाल चौतारी समाचार  काठमाडौं, १५ बैशाख । अभिनेत्री शिल्पा पोखरेल ‘हवल्दार सुन्तली’ बन्ने भएकी छिन् । शिल्पालाई ‘हवल्दार सुन्तली’ बनाउँने व्याक्ति भने निर्माता छवि ओझा नै हुन् ।  अहिले सम्म निर्माण गरेको चलचित्र भन्दा ठुलो लगानीमा बन्न लागेको निर्माता छवि ब्यानरको यो चलचित्र ‘हवल्दार सुन्तली’ महंगो हुने भएको छ । बताइए अनुसार एक […]

नयाँ रुप ‘जुल्फे’लाई दर्शकले मनपराउने धुमुर्सको विस्वास

sitaram kattel dhurmus julfe विशाल चौतारी समाचार   काठमाडौ, १४ बैशाख । हास्य अभिनेता तथा नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित टेलिशृङ्खला ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेल फेरी नयाँ भुमिकामा देखिएका छन् ।  कथानक चलचित्र ‘छ एकान छ’, नाइ नभन्नु ल–२’ मा विभिन्न फरक भुमिकामा दर्शकले रुचाएका हास्य अभिनेता कट्टेललाई टेलिशृङ्खलामा धुर्मुस, मुस्कान पासा, खड्का जी, नेता […]

सिनेमा प्रर्दशन नजिकिदा सौजन्य र भुपेन प्रेसमिटमै नजिकिए

SAUJANYA-SUBBA-BHUPEN-CHAND-NEPALI-movie–MAYA-GARA-LA विशाल चौतारी समाचार  काठमाडौं, १४ बैशाख । चलचित्र चल्न भन्दा अगाडी प्रचार प्रसारमा ध्यान दिएका चलचित्रहरु खासै फ्लप भएको घट्ना कमै रहेका छन् । तर प्रचार बिनै आएका चलचित्रहरु थाहै नपाई हलमा लागेर उत्रिएको पनि थाहा हुदैन ।  यस्तै गतिमा चलचित्र ‘माया गर ल’को पहिलो प्रेस मिट आइतवार मात्र भएको छ । आउँदो शुक्रबार […]

बि.के आर्ट ग्यालरीमा १८ कलाकारको २२ कलाकृति (फोटो,भिडियो सहित)

Art exhibition (B.K Art Gallery) विशाल चौतारी समाचार  काडमाडौं, १४ बैशाख । १५ वर्षको कला साधनापछी कलाकार बि.के नरबहादुरले लाजिम्पाटमा ‘बि.के आर्ट ग्यालरी’ सञ्चालनमा ल्याएका छन् । केही दिन अगाडी चर्चित कलाकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपती किरण मानन्धरले एक औपचारीक कार्यक्रमको आयोजना गरी समुद्घाटन गरेका थिए । ‘बि.के आर्ट ग्यालरी’को समुद्घाटनपछी बोल्दै वरिष्ठ कलाकार […]